Friday, December 5, 2025
Homeफिचरलगातार तेस्रो दिन सुनको भाउले गर्याे रेकर्ड ब्रेक

लगातार तेस्रो दिन सुनको भाउले गर्याे रेकर्ड ब्रेक

विराटचोकः आज पनि सुनको भाउले रेकर्ड ब्रेक गरेको छ । योसँगै आज लगातार तेस्रो दिन सुनको भाउले रेकर्ड ब्रेक गरेको छ । चाँदीको भाउले पनि लगातार २ दिन उच्च मूल्यको रेकर्ड ब्रेक गरे पनि आज भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ९६० रुपैयाँ निर्धारण भएको छ ।

हिजो असोज २० गते सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो । हिजो सुन र चाँदीको भाउले अस्ति कायम उच्च मूल्यको रेकर्ड तोडेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments