Friday, December 5, 2025
Homeफिचरगछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा भएको रक्तदानमा ३७ पिण्ट...

गछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा भएको रक्तदानमा ३७ पिण्ट रगत सङ्कलन

गछियाः गछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा घटस्थापनाको दिन भएको रक्तदान कार्यक्रममा ३७ पिण्ट रगत सङ्कलन भएको छ ।

विराट टिचिङ मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रियसभाका पूर्व सदस्य रमेशजंग रायमाझीले रक्तदानलाई जीवनदानसँग तुलना गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments