Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्ड २०२५’ मा प्रतिष्पर्धा गर्दै

सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्ड २०२५’ मा प्रतिष्पर्धा गर्दै

विराटचोकः मोरङको सुन्दरहरैंचा–१२ निवासी बिनिता अधिकारीले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै मिसेस नेपाल वर्ल्ड २०२५ मा प्रतिष्पर्धा गरिरहेकी छिन् । अधिकारीलाई जिताउन सम्पूर्णलाई भोटमार्फत् सहयोग गर्न परिवार, आफन्त र शुभेच्छुकहरूले आग्रह गरेका छन् ।

रिबन इन्टरनेटको आयोजनामा भइरहेको सो प्रतियोगितामा विजियी हुन भोटको ठूलो भूमिका रहने भएकाले अधिकारीको पक्षमा धेरैभन्दा धेरै भोट दिन अपिल गरिएको छ । यसका लागि मोबाइलमा खल्ती एप डाउनलोड गरी केवाइसी भेरीफाइ गरेर भोटिङ सेसनमा गई कन्टेन्स्टेन्ट नम्बर १६ बिनिता अधिकारीमा भोट गर्न सकिने जनाइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments