Friday, December 5, 2025
Homeफिचरलगातार सुनचाँदीको मूल्यले उच्च मूल्यको रेकर्ड तोड्दै, सुनको भाउ तोलाको २ लाख...

लगातार सुनचाँदीको मूल्यले उच्च मूल्यको रेकर्ड तोड्दै, सुनको भाउ तोलाको २ लाख २३ हजार र चाँदीको २७०० रुपैयाँ

विराटचोकः आज लगातार सुन र चाँदीको भाउले उच्च मूल्यको नयाँ रेकर्ड बनाएका छन् । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ तोलाको २ हजार ७०० रुपैयाँ पुगेको छ ।

हिजो सुुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments