Friday, December 5, 2025
Homeफिचरनेप्सेले हटायो अन्तिम १५ मिनेटको भारित औसत गणना

नेप्सेले हटायो अन्तिम १५ मिनेटको भारित औसत गणना

विराटचोकः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारमा भइरहेको अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले यो व्यवस्था हाललाई हटाएको हो ।

नेप्सेले ६ महिनाअघि यस्तो नियम ल्याएको थियो । अब ६ महिनाअघिजस्तै अन्तिम कारोबार मूल्यका आधारमा सूचकाङ्क गणना गर्ने व्यवस्था मिलाइएको छ ।

लगानीकर्ताले पछिल्लो समय यो विधि हटाउन माग गरिरहेका थिए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments