Friday, December 5, 2025
Homeफिचरसुनको भाउ तोलाको २ लाख १२ हजार पुगेर बन्यो उच्च मूल्यको नयाँ...

सुनको भाउ तोलाको २ लाख १२ हजार पुगेर बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउले नयाँ रेकर्ड बनाएका छन् । आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको भाउ तोलामा २ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments