Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन

आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन

विराटचोकः प्रत्येक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने बुबाको मुख हेर्ने पर्व आज देशभर आफ्ना पितालाई विशेष सम्मान गरी मीठो खान तथा राम्रो लगाउन दिई मनाइँदैछ ।

आज दिवङ्गत पिताका नाममा काठमाडौंको गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ ।

आजकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश घरघरमा राख्ने काम हुन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments