Friday, December 5, 2025
Homeफिचरसुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

विराटचोकः सुनचाँदीको भाउ ओरालो लागिरहेको छ । आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९५ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments