Friday, December 5, 2025
Homeफिचरकेराबारीको डाले खोलामा बनेको पक्की पुलको उद्घाटन

केराबारीको डाले खोलामा बनेको पक्की पुलको उद्घाटन

केराबारीः मोरङको केराबारी गाउँपालिका वडा नम्बर ६ बिमिरेमा बनेको पक्की पुलको हिजो उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङज्यूले सो पुलको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष मनमया मगर, गाउँपालिकाका प्रवक्ता नारायणप्रसाद भुजेल, वडा नम्बर ४ का वडाध्यक्ष शिवप्रसाद तामाङ, वडा नम्बर ५ का वडाध्यक्ष अजय लिम्बू, वडा नम्बर ६ का अध्यक्ष उपेन्द्र लुङ्गेली मगर, कार्यपालिका सदस्य, वडा सदस्यहरू, कर्मचारी तथा स्थानीयको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments