Friday, December 5, 2025
Homeफिचरलायन्स क्लब अफ इन्द्रपुरको आयोजना र पीएलओ ग्रुपको सहकार्यमा ह्वीलचेयर वितरण

लायन्स क्लब अफ इन्द्रपुरको आयोजना र पीएलओ ग्रुपको सहकार्यमा ह्वीलचेयर वितरण

विराटचोकः लायन्स क्लब अफ इन्द्रपुरको आयोजना तथा पीएलओ ग्रुपको सहकार्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत ह्वीलचेयर वितरण गरिएको छ ।

शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई निःशुल्क ह्वीलचेयर वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्लबका पदाधिकारीले समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै यस्ता सहकार्य अझ निरन्तर रुपमा गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

पीएलओ ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक भोलेश्वर दुलालले मानवता र सामाजिक सेवाको भावनाले प्रेरित भएर आगामी दिनमा समेत यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments