Friday, December 5, 2025
Homeपर्यटनबिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा चढ्न पाइने

बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा चढ्न पाइने

काठमाडौंः काठमाडौं सुनधारामा रहेको धरहरा यही साउन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने भएको छ ।

अहिले बिहान १० बजेदेखि ४ बजेसम्म मात्र सर्वसाधारणका लागि खुला धरहरा चढ्न खुला हुने गरेको छ ।

सार्वजनिक बिदाको दिन पर्यटक वा अन्य अवलोकनकर्ताका लागि समेत खुला हुने मन्त्रालयले जनाएको छ ।

गत २०८१ मंसिर ९ गतेदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments