Friday, December 5, 2025
Homeफिचरसहायता सामाजिक संस्था र लभ्ली एन्जल बोर्डिङको आयोजनामा मृगौलियामा स्वास्थ्य शिविर

सहायता सामाजिक संस्था र लभ्ली एन्जल बोर्डिङको आयोजनामा मृगौलियामा स्वास्थ्य शिविर

मृगौलियाः सहायता सामाजिक संस्था सुन्दरहरैंचा र लभ्ली एन्जल बोर्डिङ स्कुल सुन्दरहरैंचाको संयुक्त आयोजनामा लभ्ली स्कुलको प्राङ्गणमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा २ सय ा७७ जना बिरामीको स्वास्थ्य जाँच गरिएको थियो ।

सहायता सामाजिक संस्थाकी अध्यक्ष शर्मिला आचार्यको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालयका अस्पताल निर्देशक डा. धीरेन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन लभ्ली एञ्जलका प्रिन्सिपल मनोज रेग्मीले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments