Friday, December 5, 2025
Homeफिचरगणतन्त्र दिवसमा आयोजित रक्तदानमा ५९ पिन्ट रगत सङ्कलन

गणतन्त्र दिवसमा आयोजित रक्तदानमा ५९ पिन्ट रगत सङ्कलन

विराटचोकः सुन्दरहरैचा नगरपालिकाको आयोजनामा १८ औं गणतन्त्र दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत सङ्कलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैचा उपशाखाको समन्वयमा भएको रक्तदान कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments