Saturday, June 14, 2025
Homeफिचरसुनको भाउ ६०० रुपैयाँ बढ्यो, चाँदीको स्थिर

सुनको भाउ ६०० रुपैयाँ बढ्यो, चाँदीको स्थिर

विराटचोकः आज सुनको मूल्य ६०० रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँ रहेको छ । चाँदीको भाउ भने आज स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments