Saturday, July 19, 2025
HomeUncategorizedशिक्षक आन्दोलन स्थगित हुने, शिक्षा ऐन असार १५ सम्ममा जारी हुने

शिक्षक आन्दोलन स्थगित हुने, शिक्षा ऐन असार १५ सम्ममा जारी हुने

काठमाडौंः आगामी असार १५ सम्ममा शिक्षा ऐन जारी गर्ने सहमति सरकार र नेपाल शिक्षक महासंघबीच भएको छ ।

आज भएको सरकार र नेपाल शिक्षक महासंघबीच छलफलमा शिक्षा ऐन जारी गर्ने सहमति भएको छ । सो सहमति मन्त्रीपरिषद् बैठकमा लगिएको र मन्त्रीपरिषद्ले सो निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

महासंघले गत चैत २० गतेदेखि गरेको आन्दोलन स्थगित हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments