Friday, December 5, 2025
Homeकला र साहित्यसुकुनाका विद्यार्थी एन्जल मिश्रले बनाए आफ्नै विद्यालयसँग सम्बन्धित म्युजिक भिडियो

सुकुनाका विद्यार्थी एन्जल मिश्रले बनाए आफ्नै विद्यालयसँग सम्बन्धित म्युजिक भिडियो

विराटचोकः आफ्नो विद्यालयको सकारात्मक पक्ष र शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित रहेर सुकुना मावि सुन्दरहरैंचाका विद्यार्थी एञ्जल मिश्रले “हाम्रो सुकुना राम्रो सुकुना” बोलको गीतमा म्युजिक भिडियो निर्माण गरेका छन् ।

सुकुना माध्यमिक विद्यालयको कक्षा १२ मा अध्यनरत विद्यार्थी एञ्जल मिश्रको अगुवाइ तथा उनकै लेखन र निर्देशनमा भिडियो तयार भएको हो । भिडियोमा विद्यालयको सकारात्मक पक्षहरू उजागर गर्नुका साथै विद्यार्थीको शैक्षिक जीवनमा गुणस्तर सुधारका विषयहरू समेटिएको छ ।

विद्यार्थीका यस्ता रचनात्मक कार्यलाई सबैले प्रशंसा गर्दै विद्यार्थीलाई थप क्रियाशील बनाउन आवश्यक छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments