Friday, December 5, 2025
Homeफिचरड्राइभिङ स्कुल संघ नेपाल कोशी प्रदेश अध्यक्षमा शिव श्रेष्ठ चयन

ड्राइभिङ स्कुल संघ नेपाल कोशी प्रदेश अध्यक्षमा शिव श्रेष्ठ चयन

बाँसबारीः आज सुन्दरहरैंचाको बाँसबारीस्थित सिग्देल बन्धु प्रतिष्ठानको हलमा भएको ड्राइभिङ स्कुल संघ कोशी प्रदेशको समितिको दोस्रो अधिवेशनले शिव श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा साधुराम थापा ‘मनिष’, उपाध्यक्षमा योगेन्द्र पोखरेल, सचिवमा भुपेन्द्रबहादुर थापा, सहसचिवमा अनन्त घिमिरे र कोषाध्यक्षमा विकास राई चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा अर्जुन पनेरु, सुमित्रा चौधरी, परशुराम निरौला, वसन्त बुढाथोकी, धर्मराज शाही, बुद्ध राई र मीनकुमार खवास चयन हुनुभएको छ ।

संघको खुला सत्रलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

ड्राइभिङ स्कुल संघ कोशी प्रदेशले गर्याे ९ जनालाई सम्मान

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments