विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७५ हजार रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९९५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।







