Friday, December 5, 2025
Homeफिचरनारी दिवसमा आमकास मोरङद्वारा वडा सदस्य इन्दिरा चापागाईँ सम्मानित

नारी दिवसमा आमकास मोरङद्वारा वडा सदस्य इन्दिरा चापागाईँ सम्मानित

विराटचोकः ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शनिबार आप्रवासी महिला कामदार समूह मोरङले सुन्दरहरैंचा ५ की वडा सदस्य इन्दिरा चापागाईँलाई सम्मान गरेको छ ।

चापागाईँले पछिल्लो समय बेवारिशे जीवन बिताइरहेका व्यक्तिलाई उद्धार गर्नुका साथै उनीहरुलाई नागरिकता दिलाउने पवित्र कार्य गरेकाले सम्मान गरिएको संस्थाकी अध्यक्ष उमा सेँढाईले बताउनुभयो ।

सम्बन्धित समाचारहरू 

इन्द्रपुर जेसीजद्वारा नारी दिवसमा आमकास नेपालकी अध्यक्ष उमा सेँढाईलाई सम्मान

गछिया जेसीजद्वारा नारी दिवसमा नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव सम्मानित

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments