Friday, December 5, 2025
Homeफिचरसुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो ५ रुपैयाँ

सुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो ५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १०० रुपैयाँ बढ्दा चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments