Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ५०० रुपैयाँ बढ्यो, चाँदीको १५ रुपैयाँ

सुनको भाउ ५०० रुपैयाँ बढ्यो, चाँदीको १५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७० हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments