Friday, December 5, 2025
Homeसमाचारप्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी

प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी

विराटनगरः प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा सुमन पुरीलाई सर्वसम्मत चयन गरेको छ । अधिवेशनले कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा युवराज विवश र ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी कोषाध्यक्षमा विशाल नेम्वाङलाई चयन गरेको छ । सचिव पदमा भोला श्रेष्ठ, गणेश बिष्ट, मञ्जु डाँगी र दिनेश सुब्बा लिम्बूलाई चयन गरेको छ ।

सदस्यहरूमा विष्णु गड्तौला, टेकराज रिखम मगर, तुलसी सुवेदी, पुष्पराज थपलिया, उमानाथ भण्डारी, सरोज चौलागाईं, हरिहर नेपाल, दिलु श्रेष्ठ, प्रदीप चौधरी, राजकुमार ओली, शिशिर भट्टराई, शिशिर चौलागाईं लगायत ४९ जना चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments