Friday, December 5, 2025
Homeफिचरसुनको भाउ १०० रुपैयाँ बढ्दा चाँदीको घट्यो २५ रुपैयाँ

सुनको भाउ १०० रुपैयाँ बढ्दा चाँदीको घट्यो २५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६८ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९६० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments