Friday, December 5, 2025
Homeफिचरसुनको भाउ १९०० रुपैयाँ बढ्दा चाँदीको बढ्यो ३५ रुपैयाँ

सुनको भाउ १९०० रुपैयाँ बढ्दा चाँदीको बढ्यो ३५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९३० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments