Friday, December 5, 2025
Homeअर्थघरजग्गाघरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत

घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत

काठमाडौंः नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको अध्यादेशलाई स्वागत गरेको छ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न भन्दै एक साथ दर्जन कानून संशोधन गरेको छ ।

महासंघले भूमिसम्बन्धी अध्यादेश निकै सकारात्मक रहेको जनाएको छ । सो संशोधनमा भूमिसम्बन्धी व्यवस्थालाई पनि परिमार्जन गरिएको छ । सरकारको यो सुधारले घरजग्गा व्यवसायीहरुलाई मात्रै नभएर समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ।

हाउजिङमा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको हुनाले जग्गाको कारोबार विद्युतीय माध्यमबाट गर्न महासंघले सरकारलाई सुझाव दिएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments