Friday, December 5, 2025
Homeफिचरइटहरी जेसीजको अध्यक्षमा देवेन्द्र कार्की

इटहरी जेसीजको अध्यक्षमा देवेन्द्र कार्की

इटहरीः इटहरी जेसीजको ३७ औ शाखा अधिवेशनबाट सन् २०२५ को अध्यक्षमा देवेन्द्र कार्की सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै, कार्यकारिणी उपाध्यक्षमा यामकुमार दाहाल प्रदोष ढकाल चयन हुनुभएको छ । उपाध्यक्षमा विशाल गुरागाईँ, मिलन न्यौपाने, सतिष काफ्ले र निराजन पाण्डे तथा सचिवमा सरोज श्रेष्ठ चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments