Friday, December 5, 2025
Homeखेलकुद४५ खेल खेलाउँदै ब्राइट फ्युचर माविको स्पोर्टस् मिट सम्पन्न

४५ खेल खेलाउँदै ब्राइट फ्युचर माविको स्पोर्टस् मिट सम्पन्न

विराटचोकः ब्राइट फ्युचर माध्यमिक विद्यालय सुन्दरहरैंचा–८ ले ‘ब्राइट फ्युचर स्पोट्र्स मिट’ २०८१ मा विभिन्न विधाका ४५ खेलमा प्रतिष्पर्धा गराएको छ ।

फुटबल, भलिबल, टग अफ वार, चेस, ब्याडमिन्टन, टेबलटेनिस, म्युजिकल चेयर, हट आलु, स्लो साइकल दौड, सुई र धागो दौड, चम्चा र मार्बल दौड, मेमोरी टेस्ट, फ्रिज आउट, बल सुटिङ, सटपुट, १०० मिटर, २०० मिटर दौड, उच्च जम्प, लामो जम्प, ट्रिपल जम्प, बल पोउरिङ, जार फिलिङ, ईटिएमजीलगायतका खेल सञ्चालन गरिएको हो ।

विद्यार्थीहरूमा पठनपाठनसँगै शारीरिक र संवेगात्मक विकासमा महत्वपूर्ण फाइदा पुर्याउने उद्देश्य राखी खेलकुद सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल टीकाराम ढकालले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments