Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ५०० रुपैयाँ बढ्यो, चाँदीको २५ रुपैयाँ

सुनको भाउ ५०० रुपैयाँ बढ्यो, चाँदीको २५ रुपैयाँ

विराटचोकः सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ७९० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ बढ्दा चाँदीको भाउ स्थिर रहेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments