विराटचोकः डलरको भाउले आज फेरि कीर्तिमानी मूल्य कायम गरेको छ । हिजोभन्दा १३ पैसा बढेर डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसा रहेको छ । यो दर हिजोको भन्दा १३ पैसा बढेको हो ।