काठमाडौंः आन्तरिक राजस्व विभागले उत्कृष्ट काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई पुरस्कृत गर्दै सम्मान गरेको छ ।
जसअनुसार उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जा पुरस्कृत भएका छन् ।
त्यसैगरी, १० कर्मचारीहरूले सम्मान पाएका छन् । यी हुन् सम्मान पाउने कर्मचारीहरूः
१. जीवनाथ ज्ञवाली, कर अधिकृत मध्यमस्तरीय कर कार्यालय
२. धर्मबहादुर रोकाय, शाखा अधिकृत आन्तरिक राजस्व विभाग
३. सुवर्ण कोइराला, शाखा अधिकृत आन्तरिक राजस्व विभाग
४. कुन्तमाया गुरुङ, शाखा अधिकृत, आन्तरिक राजस्व विभाग
५. सञ्जय सिंह, कम्प्युटर इन्जिनियर, आन्तरिक राजस्व विभाग
६. प्रेमप्रसाद तिमिल्सिना, कर अधिकृत आन्तरिक राजस्व कार्यालय हेटौडा
७. हेरम्वराज न्यौपाने, कर अधिकृत आन्तरिक राजस्व कार्यालय, कृष्णनगर
८. गंगाकुमारी हरिजन, नासु, कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, भैरहवा
९. रामप्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय, बत्तीसपुतली
१०. सञ्जय हाङ्खिङ, नासु, ठूला करदाता कार्यालय