विराटचोकः आज फेरि अमेरिकी डलरको भाउले नयाँ उचाइ कायम गरेको छ । हिजो २८ पैसा बढेर उच्च मूल्यमा पुगेको डलरको दाम आज फेरि १४ पैसा बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३० पैसा रहेको छ ।