भरतपुरः मर्मत सम्भारका लागि भोलि असोज २९ गतेदेखि आगामी कात्तिक १ गतेसम्म मनकामना केबलकार बन्द हुने भएको छ ।
ती तीन दिनमा मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम हुने मनकामना दर्शन प्रालिले जनाएको छ । असोज २६ र २७ गते पनि केवलकार बन्द गरिएको थियो ।