Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिझाँगड समुदायलाई आज कोशी प्रदेशमा सार्वजनिक बिदा

झाँगड समुदायलाई आज कोशी प्रदेशमा सार्वजनिक बिदा

विराटनगरः झाँगड समुदायको चाड करमपूजाको अवसरमा कोशी प्रदेश सरकारले आज असोज २ गते बुधबार प्रदेशभरका झाँगड कर्मचारीका लागि सार्वजनिक बिदा दिने भएको छ ।

भदौ ३० गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदासम्बन्धी जानकारी दिएको हो । भदौ २८ गतेको प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार बिदा दिइने निर्णय भएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments