Tuesday, January 20, 2026
Homeअर्थअसोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

विराटचोकः नेपाल राष्ट्र बैंकले दशैंको लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । बैंकले दशैंअघि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसपटक नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको हो ।

दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकाले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागिएको बैंकले जनाएको छ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट १\१ सेटको दरले १८ हजार ५०० रुपैयाँको सुकिला नोट साट्न पाइने भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments