Tuesday, December 24, 2024
Homeफिचरआँखीभुइँमा एसबिआईको शाखारहित बैंकिङ सेवा शुरु भएपछि सामाजिक सुरक्षा भत्ता लिनेलाई सहज

आँखीभुइँमा एसबिआईको शाखारहित बैंकिङ सेवा शुरु भएपछि सामाजिक सुरक्षा भत्ता लिनेलाई सहज

आँखीभुइँः सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ९ स्थित आँखीभुइँ बिहीबारे बजारमा नेपाल एसबिआई बैंकको शाखारहित बैंकिङ केन्द्र सञ्चालनमा आएको छ । सो केन्द्र सञ्चालनमा आएसँगै आँखीभुइँका बासिन्दालाई पालिकाको केन्द्र मुढेशनिश्चरेसम्म जानुपर्ने बाध्यता हटेको छ ।

धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलको विशेष पहलमा केन्द्र स्थापना गरिएको बताइएको छ । सेवा केन्द्रको उद्घाटन कार्यत्रक्रममा बोल्दै वडा नं. ९ का अध्यक्ष चित्रकुमार कार्कीले यस केन्द्रले वडाबासी नागरिकहरूलाई सहज सेवा प्रदान गर्ने बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments