Tuesday, December 24, 2024
Homeफिचरबागलुङ नगरपालिकाले प्रत्येक वर्ष २० जना विद्यार्थीलाई निःशुल्क कानुन विषय पढाउने

बागलुङ नगरपालिकाले प्रत्येक वर्ष २० जना विद्यार्थीलाई निःशुल्क कानुन विषय पढाउने

बागलुङः बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न थालेको छ । जसअनुसार नगरपालिकाले एक वर्षमा २० जना विद्यार्थीलाई कानुन विषय पढाउने भएको छ । २० जना विद्यार्थीको कक्षा ११ र १२ मा लाग्ने सबै शुल्क नगरपालिकाले तिर्ने भएको हो ।

कानुन विषय अध्यापन गराइरहेको आदर्श विद्यामन्दिर माध्यामिक विद्यालयसँग एक वर्षमा कक्षा ११ र १२ का विद्यार्थी गरी १०–१० जनाको सम्पूर्ण शुल्क व्यहोर्ने गरी सम्झौता गरिने बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments