Tuesday, January 20, 2026
Homeअर्थपिपराको बजेट ५६ करोड ४७ लाख ९१ हजार रुपैयाँ

पिपराको बजेट ५६ करोड ४७ लाख ९१ हजार रुपैयाँ

बर्दिबासः महोत्तरीको पिपरा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१\८२ का लागि ५६ करोड ४७ लाख ९१ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष बन्दना पाण्डेले गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा संघीय सरकारबाट ४६ करोड १६ लाख ६३ हजार रुपैयाँ, प्रदेश सरकारबाट २ करोड ८६ लाख २५ हजार रुपैयाँ प्राप्त हुने र आन्तरिक राजस्वबाट ७ करोड रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments