Tuesday, December 24, 2024
Homeफिचरभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक लोकसभामा निर्वाचित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक लोकसभामा निर्वाचित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेस प्रदेश अध्यक्ष अजय रायलाई १ लाख ५२ हजार मतान्तरले पराजित गर्नुभएको हो । मोदी वाराणसी क्षेत्रबाट तेस्रो पटक निर्वाचित हुनुभएको हो ।

राय लगातार दोस्रो पटक मोदीसँग पराजित हुनुभएको हो ।

मोदीको दल भारतीय जनता पार्टी (भाजपा) भने बहुमत ल्याउन सकेन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments