Tuesday, December 24, 2024
Homeफिचरअब बागमती प्रदेशमा सरकारी कामकाजमा तीनवटा भाषा प्रयोग हुने

अब बागमती प्रदेशमा सरकारी कामकाजमा तीनवटा भाषा प्रयोग हुने

काठमाडौंः अब बागमती प्रदेशका सरकारी कार्यालयहरूले तीनवटा भाषामा साइन बोर्ड अनिवार्य रूपमा लेख्नुपर्ने भएको छ । नेपाली भाषा, नेपाल भाषा र तामाङ भाषामा सरकारी कार्यालयका बोर्डहरू राख्नुपर्ने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार बैशाख २४ गतेदेखि तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषा बनाइने भएको हो ।

काठमाडौंस्थित वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी कामकाजको भाषाको रुपमा तामाङ भाषालाई पनि मान्यता दिइएको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments