Tuesday, December 24, 2024
Homeफिचरबगदाद सबैभन्दा प्रदूषित शहर, काठमाडौं चौथोमा

बगदाद सबैभन्दा प्रदूषित शहर, काठमाडौं चौथोमा

विराटचोकः वर्ल्ड एयर क्वालिटी सूचक आइक्युएअर डट कमका अनुसार आज इराकको बगदाद सबैभन्दा प्रदूषित शहरको रुपमा देखिएको छ । नेपालको राजधानी काठमाडौं भने चौथो स्थानमा रहेको छ ।

बगदादको एक्युआई सूचक २०२ रहेको छ । त्यसपछि भारतको दिल्लीको १८०, थाइल्याण्डको च्याङ माइको १६४ र नेपालको काठमाडौंको १५७ रहेको छ ।

यो इण्डेक्स दिनभर एउटै रहँदैन । प्रत्येक मिनेटमा तलमाथि भइरहन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्युआई सम्मलाई सामान्य मानिन्छ ।

यस्तो छ आज बिहान ६ बजेको एक्युआई सूचकाङ्क

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments