Tuesday, December 24, 2024
Homeफिचरभिजन लुम्बिनी उर्जाको सामुहिक लगानी कोषतर्फको शेयरको ‘लक इन’ जेठ ४ गते...

भिजन लुम्बिनी उर्जाको सामुहिक लगानी कोषतर्फको शेयरको ‘लक इन’ जेठ ४ गते सकिने

काठमाडौंः भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको शेयरको ‘लक इन’ अवधि आगामी जेठ ४ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि ती कोषहरुसँग भएको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीका अनुसार हाल ९५ हजार ६२५ कित्ता शेयर सामुहिक लगानीकोषको खातामा छ । नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते गरेको निर्णयअनुसार सामुहिक लगानी कोषले आफूसँग भएको आइपीओ ६ महिनासम्म बेच्न पाउँदैनन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments