Tuesday, December 24, 2024
Homeफिचरगत वर्ष होटल समूहका लगानीकर्ताले शेयरमा कमाए ५५ प्रतिशतसम्म

गत वर्ष होटल समूहका लगानीकर्ताले शेयरमा कमाए ५५ प्रतिशतसम्म

विराटचोकः गत वर्ष नेप्से २ पल्ट २२०० माथि गयो भने एकपटक १८०० नजिक आयो । वर्षको अन्तिम कारोबार दिन नेप्से २०२५ को बिन्दुमा बन्द भएको छ ।

एक वर्षमा बजार करिब ९० अंकले बढ्दा बजार पूँजीकरण ३ खर्ब ९४ अर्ब बढेको छ । एक वर्षमा ११ वटा उपसमूहका लगानीकर्ताले पूँजीबजारबाट आम्दानी गरेका छन् भने २ वटा उपसमूहका लगानीकर्ताले घाटा बेहोरेका छन् । वाणिज्य बैंकका लगानीकर्ताले १७ प्रतिशतले र जलविद्युत समूहका लगानीकर्ताले करिब साढे २ प्रतिशतले घाटा बेहोरेका छन् । होटल समूहका लगानीकर्ताहरुले ५५ प्रतिशतसम्म आम्दानी गरेका छन् । उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले करिब ४६ प्रतिशत आम्दानी गरेका छन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments