Monday, December 23, 2024
Homeकृषिसुन्तला घोषित भयो ‘राष्ट्रिय फल’

सुन्तला घोषित भयो ‘राष्ट्रिय फल’

काठमाडौंः आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको हो ।

कृषि आनुवंशिक स्रोत केन्द्रले पनि सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन प्रस्ताव गर्दै आएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments