Friday, December 5, 2025
Homeफिचरसुनको भाउ स्थिर, चाँदीको बढ्यो ५ रुपैयाँ

सुनको भाउ स्थिर, चाँदीको बढ्यो ५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख १८ हजार रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख १७ हजार ४५० रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार ३९५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments