Monday, September 21, 2026
Homeराजनीतिकांग्रेसले सुनसरीका ९० प्रतिशत वडामा चुन्यो सर्वसम्मत नेतृत्व, बाँकी वडामा निर्वाचन हुने

कांग्रेसले सुनसरीका ९० प्रतिशत वडामा चुन्यो सर्वसम्मत नेतृत्व, बाँकी वडामा निर्वाचन हुने

इटहरीः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनमा सुनसरीका करिब ९० प्रतिशत वडामा पदाधिकारी सर्वसम्मत चयन भएको बताइएको छ ।

जिल्ला निर्वाचन प्रमुख भरत थापाका अनुसार केही वडामा भने पदाधिकारी चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनको तयारी भइरहेको छ । सुनसरीका १ सय २५ वडामध्ये अधिकांश वडामा निर्विरोध रूपमा नेतृत्व चयन भएको हो ।

निर्वाचन हुने वडाको यकिन संख्या र विवरण भने प्राप्त हुन बाँकी रहेको र ती वडामा सहमति जुटाउन प्रयास भइरहेको कांग्रेसले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments