सलकपुरः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ मा वडा सभापतिमा गोरख भट्टराई सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला चयन हुनुभएको छ ।





