विराटचोकः आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको छ । चाँदीको भाउ प्रति तोला ६० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य आज प्रतितोला ४ हजार ६२५ रुपैयाँ तोकिएको छ ।





