Wednesday, September 16, 2026
Homeसमाचारमुगु केन्द्रबिन्दु बनाएर आज बिहान गयो दुई पटक भूकम्प

मुगु केन्द्रबिन्दु बनाएर आज बिहान गयो दुई पटक भूकम्प

विराटचोकः आज बिहान मुगु जिल्लाको कलाई केन्द्रबिन्दु बनाएर २ पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युड र ४ः२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments