Monday, August 24, 2026
Homeप्रवासप्रवासी नेपाली मञ्च कुबेतको अध्यक्षमा चुडाराज भट्टराई

प्रवासी नेपाली मञ्च कुबेतको अध्यक्षमा चुडाराज भट्टराई

कुबेतः प्रवासी नेपाली मञ्च, कुबेतको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट चुडाराज भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

२१ अगस्ट २०२६ मा सम्पन्न महाधिवेशनले सुनबहादुर तामाङ, नवराज आचार्य र शान्ता भण्डारीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । युवराज ढकाल सचिव, टीकाराम उप्रेती (अर्जुन) र अशोक ओस्ती सह–सचिव तथा दुर्गा ढकाल आर्थिक संयोजकमा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा मीना पौडेल चम्लागाई, देवी परियार, भोजराज घिमिरे, हेमन्त नगरकोटी, युवराज अधिकारी, सुमान्त खनाल, सूर्य ओस्ती, प्रकाश बिक, सीताराम भट्टराई, सरोज सापकोटा, रोशन आचार्य, मानबहादुर मानन्धर, गुलाम नबी मनसुर, अनिता भट्टराई, विक्रम पाण्डे, अर्जुन कार्की, इन्दिरा कार्की, डिउबहादुर सुनार, कृष्ण घिमिरे, उत्तम मगर, गीता थापा, कृष्ण तामाङ, पेमा लामा, दिनेश बस्नेत, रोशन केसी, देवराज सुनुवार, डीबी राई, हेमकुमार मोक्तान, मानबहादुर पौडेल र राज कार्की रहनुभएको छ ।
कुबेतमा रहेका नेपाली श्रमिक तथा प्रवासी नेपाली समुदायको हित, एकता र सामाजिक सेवाका क्षेत्रमा मञ्चले काम गर्दै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments