Sunday, September 13, 2026
Homeपर्यटनगर्मी छल्नेका लागि केराबारीमा रहेको न्यु स्वीमिङ पुल नयाँ गन्तव्य

गर्मी छल्नेका लागि केराबारीमा रहेको न्यु स्वीमिङ पुल नयाँ गन्तव्य

केराबारीः मोरङको केराबारी गाउँपालिका वडा नम्बर ७ मा रहेको न्यु स्वीमिङ पुल पछिल्लो समय गर्मी छल्ने पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

पारिवारिक वातावरण, स्वच्छता र रमणीय प्राकृतिक परिवेशका कारण यहाँ दैनिकजसो भीड लाग्ने गरेको छ । सुनसरी र मोरङका विभिन्न स्थानबाट गर्मी छल्नेहरू सो स्वीमिङ पुलमा आउने गरेका छन् ।

विशेषगरी बालबालिकाका लागि छुट्टै स्वीमिङ पुलको व्यवस्था गरिएको छ । न्यु स्विमिङ पुलका सञ्चालकमा सञ्जोग राईसहित चार जनाको लगानी रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments